FAQs Complain Problems

सूचना

अन्नपूर्ण गाउँपालिका,कास्कीले

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) नतिजाका १० वटा बिषयगत क्षेत्र अन्तर्गत १०० वटा सूचकका आधारमा मुल्यांकन गर्दा १०० मा ८४.७५ प्रतिशत अंक प्राप्त गरेको छ ।

बिस्तृत विवरण वेबसाइट मार्फत हेर्न सकिनेछ ।

https://lisa.mofaga.gov.np/details/local/40503

दस्तावेज:
मिति: 01/25/2023 - 15:21

Pages