FAQs Complain Problems

प्रकाशन

दररेट पेस गर्ने सम्बन्धी सूचना ।

दररेट पेस गर्ने सम्बन्धी सूचना ।

दस्तावेज: 

अन्नपूर्ण दर्पण २

स्थानीय तहको दोस्रो कार्यकालको दोस्रो वर्षमा हासिल उपलब्धि हरुको संगालो अन्नपूर्ण दर्पण २ विमोचन एवं सार्वजनिकिकरण कार्यक्रम २०८१ जेठ ६ गते सम्पन्न भएको छ। मिति २०७९ मा निर्वाचित भए पश्चात २०७९ जेठ ६ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा दोस्रो वर्षमा हासिल उपलब्धिहरूलाई समेटी यो पुस्तक प्रकाशन गरिएको छ। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्री विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न गरिएको यस कार्यक्रम गमलामा पानी सिञ्चित गरी औपचारिक रुपमा उद्घाटन गरिएको थियो। 

दस्तावेज: 

Pages

//