समाचार
उपभोक्ता अधिकारको लागि QR Code प्रयोग गर्न सकिने सम्बन्धी सूचना।
उपभोक्ता अधिकारको लागि QR Code प्रयोग गर्न सकिने सम्बन्धी सूचना।
जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार उपभोक्ता हित विपरितका कुनै पनि उजुरी/गुनासो भएमा यसै सूचनासाथ संलग्न QR Code Scan गरी सिधै जिल्ला प्रशासन कार्यालय, कास्कीमा पठाउन सकिने व्यवस्था रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    

