समाचार
वडा नं. १
साबिकको ढिकुरपोखरी गा.बि.स.को वडा नं. १,२ र ३ समेटीएको यस वडाको क्षेत्रफल ६.७२ बर्ग कि.मी. रहेको छ।घरधुरी संख्या ५९९ रहेको यस वडामा ९८७ महिला र १२२८ पुरुष गरि कुल जनसंख्या २२१५ रहेको छ ।
Population:
2215
Ward Contact Number:
061414107